रास्वपा धनगढीका संस्थापक सभापतिद्वारा पार्टी परित्याग

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका बिष्टले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समेत नरहने गरी राजिनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएको बिष्टले बताएका…