कनकाई क्याम्पस सुरुङ्गाका अध्यक्ष र प्रमुख विरुद्ध उजुरी

बिर्तामोड । प्रदेश सांसद हिरा थापाले आइतवार कनकाई बहुमुखी क्याम्पस सुरुङाका अध्यक्ष प्रकाश चुडाल र क्याम्पस प्रमुख विकास उप्रेती विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् । क्याम्पसमा शनिवार भएको क्याम्पससभामा सांसद् थापामाथि अभद्र व्यवहार भएको थियो । उनी कनकाई क्याम्पस सुरुङाका क्याम्पससभा अध्यक्ष समेत हुन् । सभाको अन्तिम समयमा उनीमाथि…