आजको सूर्यग्रहण किन छ विशेष ?

एजेन्सी– सन् २०१९ को आखिरी सूर्यग्रहण आज बिहीबार  देखिएको छ ।  नेपाली समयअनुसार यो सूर्यग्रहण विहान ८ बजेर ४२ मिनेट जाँदा सुरु भएको हो । यो दिउँसो ११:३१ बजेसम्म रहनेछ । अबको एक दशकमा पर्ने अरु ४–५ सूर्यग्रहणभन्दा यो सबैभन्दा बढी देखिने सूर्यग्रहण मानिएको छ । त्यसैले पनि यसलाई शताब्दिकै ठूलो सूर्यग्रहण भनिएको छ । …