भ्रमण वर्षमा प्रदेश १ को लक्ष्य ५ लाख पर्यटक भित्र्याउने

विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को प्रदेश १ मा औपचारिक सुभारम्भ भएको छ । बुधबार विराटनगरको सहिद मैदानबाट मुख्यमन्त्री शेरधन राईले पाँचलाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सुभारम्भ भएको बताए । विभिन्न झाँकी र हेलिकप्टरबाट पुष्टवृष्टिसहित आयोजना भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपालको होचो स्थान केचना कवलदेखि विश्वको अग्लो स्थान सगरमाथासहित अन्य…