मंसिर ६ गते गोल्धापमा बृहत निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड । हल्दिवारी गाउँपालिका वडा नंं. – १ गोल्धापको आयोजनामा वडाबासीको लागि बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । वडा कार्यालयको आयोजनामा हुने शिविर मंसिर ६ गते नवनिर्मित स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न गरिने वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार शिविरको सम्पूर्ण तयारी सकिएको छ । शिविरमा नोेवेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर…