इलामे अनेरास्ववियुलाई सलाम : जसले भारतले कब्जा जमाएको भुमिमा फहरायो नेपालको झण्डा

इलाम । भारतले अतिक्रमण गरेको  नेपाली भुमिमा  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली झण्डा फहराएको छ ।भारतिय सिमा सुरक्षा वल (एसएसबि)सँग प्रतिकार गरि इलामको सन्दकपुर गाउँपालिका वडा न. ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले शनिबार नेपालको राष्ट्रिय झन्डा फहराएको हो । केही समय अगाडि गांउपालिकाले निर्माण सुरू गरेको भ्यु…