लागुऔषधसहित बेलवारीका युवा झापा प्रहरीको नियन्त्रणमा

बिर्तामोड । वडा प्रहरी कार्यालय भद्रपुरले लागुऔषध सहित बेलवारी– ७ मोरङका २२ वर्षीय बिशाल गुरुङलाई नियन्त्रणमा लिएको छ । आज साढे ४ बजे मेची पुलबाट गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको साथबाट लुपि जेसिक ४९ एम्पुल, डाईजोपाम ४९ एम्पुल र हाईड्रम लोराईड थान ४९ गरी जम्मा १४७ एम्पुल लागुऔषध सहित…