बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सिजनकै पहिलो उपाधि रक्षा गर्ने भिडन्तमा छन् । यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा स्पर्धी रहेका यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् । भोलि सोमबार हुने फाइनल खेलमा दुवै टोलीले उपाधि रक्षा गर्ने आज रंगशालामा आयोजित प्रिम्याच…