काठमाण्डौ – भारतले नेपालको भूमि समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सर्वत्र विरोध भैरहेको छ । सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले प्रकाशित गरेको नक्सा अस्वीकार्य भएको र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘कालापानी क्षेत्र नेपालको भूभाग…