आलमलाई जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी

रौंतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको छ। बम विस्फोटमा घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद आलम विरुद्ध आज मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरि प्रतिवेदन शुक्रवार सरकारी वकिलको कार्यालयमा पेश गरेको…