काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ । पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नु भएको हो । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उहाँले त्यसअघि नै टीका लगाउनु भएको थियो । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी…