बिर्तामोड । आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आयोजित साधारणसभामा अध्यक्षीय मन्तब्य राख्दै उहाँले अन्य सहकारी संस्थामा जस्तो अप्ठ्यारो अवस्था आत्मनिर्भर महिला साकोसले व्यहोर्नु नपरेकोमा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । ‘सबै सञ्चालक एवम् शेयर सदस्यहरु संस्थामा नै पुगेर वित्तीय कारोबार…