आज हावाहुरी, असिना र चट्याङसहित वर्षा हुने

झापा। स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशका धेरै ठाउँमा हावाहुरी, असिना र चट्याङसहित वर्षा हुने मौसमविदले बताएका छन् । बिहीबार बिहान देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका मध्य र पूर्वका केही स्थानहरु र…