जिल्ला अदालतमा रोशनीको निवेदन : बेहोसीमा महरामाथि आरोप लगाएँ, दुर्व्यवहार भएकै छैन

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जिल्ला अदालतमा सनसनीपूर्ण निवेदन दिएकी छन् । शुरुमा बलात्कार गरेको आरोप लगाएकी उनले पछि प्रहरीमा महराविरुद्ध उजुरी पनि दिएकी थिइन् । तर, अदालतमा उनले सबै कुरा आफुले बेहोसीमा भनेको सनसनीपूर्ण निवदेन दर्ता गराएकी हुन् । जसले गर्दा मुद्दा…