झापा । नेपाली कांग्रेसले मंगलवार झापाको दमकसहित जिल्लाका दश ठाउँमा सरकार विरुद्ध खबरदारी तथा विरोध सभा गरेको छ । पार्टीले १४ दिनदेखि जारी राखेको हिमाल पहाड तराई मधेस ( हिमपत ) दोश्रो जनजागरण राष्ट्रिय अभियान अन्तर्गत सबै प्रदेश सभा क्षेत्रमा एकैसाथ त्यस किसिमका विरोध सभा गरेको हो । झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा…