पाँचथर प्रकरण : घटनाअघि नै मार्ने हल्ला

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा आज भएको हत्याको घटनामा ज्वाई भनिएका मान बहादुर माखिमको संलग्न भएको प्रमाण बलियो हुदै गएको छ । माखिमले आफन्तलाई मार्ने धम्की समेत दिएको खुलासा भएको छ । उनले मार्ने धम्की दिएका आफन्तले माखिमले अपराध गर्न लागेको गाँईगुई घटना अघि नै चलेको थियो । ९ जनाको विभत्स हत्या भएको स्थानदेखि…