बिर्तामोड । झापाको बिर्तामोडमा बजाज कम्पनीले एक्सचेन्ज महामेलाको आयोजना गर्ने भएको छ । यहि भदौं २५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महामेलामा बजाज कम्पनीका मोटरसाइकल खरिदकर्ताले विशेष छुटको अवसर पाउने भएका छन् । मेची पावर मोवाइल टे«ड बिर्तामोडले सो महामेलामा बजाज प्रयोगकर्ताका लागि विषेश योजना ल्याएको छ । सँगै जुनसुकै कम्पनीका पुराना मोटरसाइल उपलब्ध गराएमा…