बिर्तामोड । जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको कनकाई नगरपालिकाले भोलीदेखि सेवा सुरु गर्ने भएको छ । आज त्रिपाल ओच्छ्याएर बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय गर्दै भोलीदेखि सेवा सुरु गर्ने जनाएको हो । कार्यपालिका बैठकले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले नगरपालिकामा भएको क्षतिको मुचुल्का तयार गर्ने, नगरपालिकाका सामानहरुको…