बिर्तामोड १८ भदौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी राजनीति चेन अफ कमाण्डबाट सञ्चालन हुनुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बिर्तामोडको सिपी होटलमा आयोजित दैनिक उपभोग्य बस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो विषयक अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व महामन्त्री कोइरालाले निर्वाचित सभापतिले…