कञ्जनजंघा बहुउद्देश्यीय सहकारीको इकाईगत साधारण सभा सम्पन्न

शिवसताक्षी । झापाको डुँडामारीमा रहेको श्री कञ्जनजंघा बहुदेश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झापा दमकमा मुख्य कार्यालय रहेको उक्त सहकारीले शिवसताक्षी ८ स्थित डुँडामारी इकाईगत साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाका उपाध्यक्ष विमल प्रसाद निरौलाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न चुनौतिका बीच पनि…