बिर्तामोड । झापाका वडाध्यक्षहरुले बिर्तामोडमा अनुभव साटासाट गरेका छन् । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गरेका हुन् । नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतवार आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले आफ्नो वडामा गरेका उत्कृष्ट काम र समस्याहरुको बारेमा अनुभव सुनाए । पालिका–पालिकाको समूह बनाएर सामुहिक रुपमा काम र समस्याहरु राख्दै एक…