नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दीपक नेपाल सर्वसम्मत

बिर्तामोड । नेपाल अलैची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दीपक नेपाल सर्वसम्मत भएका छन्। महासंघको बिर्तामोडमा सम्पन्न नवौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट ३ बर्षे कार्यकालका लागि नेपाल सर्वसम्मत चयन भएका हुन् । लामो समयदेखि अलैचीको व्यापार व्यवसायमा संलग्न नेपाल पाँचथरको फिदिम निवासी हुन्। त्यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद चिमरिया सर्वसम्मत चयन भएका छन्। उनी वर्तमान…