बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सदस्य रविकिरण वान्तावा राईले उपचार कोषलाई सहयोग गर्नुभएको छ । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा राईले आज परेको जन्मदिनको अवसर पारेर नगद पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई सदस्य राईले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । राई…