स्थानीय सरकारको सहयोगले शिवसताक्षीका किसान उत्साहित

शिवसताक्षी सेरोफेरो मनकुमार गदाल  मौरी मालक किसान उत्साहित वैदेशिक रोजगारको सिलसिलामा आधा दर्जन वर्ष विदेशमा विताएका शिवसताक्षीका युवा अर्जुन मुखियालाई मौरीपालन ब्यवसायी प्रर्वद्धनका लागि स्थानिय सरकारले दिएको अनुदानले अहिले सफल मौरीपालक किसानको परिचय दिएको छ । चर्को घामको प्रवाह नगरी १२ घण्टा विदेशको ठाउँमा श्रम गर्ने मुखियालाई झापाको शिवसताक्षी नगरपालिकाले मौरीपालन व्यवसाय वृद्धिको लागि दिएको…