झापामा असार मसान्तभित्र ६ सय परिवारलाई धनीपुर्जा

कनकाईका २०८ परिवारलाई आजै वितरण गरिने झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउनु हुने भएको छ । झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज झापा आउनु हुने भएको हो । इलामको माई नगरपालिकामा जग्गा धनीपुर्जा वितरणसँगै झापाको बिर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको…