शिवसताक्षी । अविरल वर्षासँगै आएको कनकाई माईको बाढीले झापाको शिवसताक्षी नगरपालिकामा २२० घरमा क्षति पुर्याएको छ । गएको असोज १८ गते राति आएको कनकाई माइमा आएको बाढीले नगरका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका हुन् । नगरपालिकाको विपतव्यवस्थापन शाखाका कार्यक्रम अधिकृत महेश लामिछानेले वडा नं. ४ विश्वडुब्बामा ४ घर, वडा न. ५ भेलामुनीमा ४५ घर, वडा…