रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लव बिर्तामोडको पदस्थापन

झापा, असार २६ । रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लव बिर्तामोडको पदस्थापन सम्पन्न भएको छ । बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको १२ औं तथा रोट्रयाक्ट क्लव बिर्तामोडको ११ औं पदस्थापन सम्मपन्न भएको हो । पदस्थापन समारोहमा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष राजेन्द्र अग्रवालले नव निर्वाचित अध्यक्ष पुष्पाञ्जली ठकुरी सिन्हालाई…