जन्मदिनको अवसरमा ‘ब्यवसाय राहत कोष’ मा सहयोग  

झापा, चैत २६ । बिर्तामोडका व्यवसायी किरणरत्न भण्डारीले बिर्तामोड उद्योग वाणिज्य संघलाई २१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि प्रथम इलेक्ट्रोनिक्सका सञ्चालक समेत रहेका भण्डारीले २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । आफ्नो जन्म दिनको अवसर पारेर भण्डारीले उक्त रकम संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरेका थिए ।…