बिर्तामोड । झापामा चट्याङको झट्का लागेर एक जनाको मृत्यू भएको छ । आज विहान पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.३ आरुभोटे स्थायी घर भई झापा गौरादह नगरपालिका वडा न. ५ बालुबथान बस्ने गोमनाथ चेम्जुङको खेतीमा काम गर्ने ५४ वर्षीय दुध कुमार लावतीको मृत्यु भएको हो । भान्सा कोठामा खाजा खाने क्रममा पानीसँगै परेको चट्याङको झट्का लागि…