मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग, यो सुची हेर्नुहोस्

काठमाडौं, २८ चैत । एक नयाँ अध्ययनले पत्ता लगाएको छ कि मोटो भएका व्यक्ति त्यसमा पनि विशेष गरी गम्भीर मोटोपन भएका व्यक्तिहरूमा १६ वटा स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुन्छ। जसअनुसार निद्रामा सास फेर्न गाह्रो हुने (स्लीप एपनिया), टाइप २ मधुमेह, फ्याटी लिभर आदि जस्ता रोगहरू पर्छन्। जब कुनै व्यक्तिको बॉडी मास इन्डेक्स ४० वा सोभन्दा…