सरोज भट्टराई शिवसताक्षी । झापा शिवसताक्षीको दूधे – शिवगञ्ज सडक कालोपत्रे भएको छ । दुधे बजारबाट दक्षिण ७५० मिटर सडकमा कालो पत्रेको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । साविकको सानो सडकललाई १० मिटर चौडा गरेर कालो पत्रे गरिएको हो । शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित १ करोड, १३ लाख ७१ हजार २५२ विनियोजत बजेटबाट…