बितामोडमा निःशुल्क स्वास्थ्य शिविरबाट १७४ जना लाभान्वित

बिर्तामोड । ‘हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड’ भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन् । विएण्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा आज वडा कार्यालय भवनमा आयोजित शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवासंगै ईसिजी परिक्षण, भिआईए र बिपि चेक…