प्रेस चौतारीको उपचार कोषलाई १८ हजार ९८० रुपैयाँ सहयोग गर्ने काफ्लेको घोषणा

बिर्तामोड । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा उपचार कोषलाई सहयोगको घोषणा गर्नुभएको छ । आज बिर्तामोडस्थित चौतारीको जिल्ला कार्यलयमा काफ्लेले प्रेस चौतारी झापाद्वारा स्थापना गरिएको पत्रकार उपचार सहयोग कोषलाई १८ हजार ९ सय ८० रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । योसँगै उहाँले पत्रकार उपचार सहयोग कोषमा आफ्नो उमरे अनुसार…