नसर्ने रोगहरूको समस्यामध्ये १८ प्रतिशतलाई मानसिक रोग

मानसिक स्वास्थ्य सम्वन्धि झापाका ट्राफिक प्रहरी र प्रहरीलाई प्रशिक्षण झापा - नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना अनुसार नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको उल्लेख छ । जसमा अपाङ्गता गराउने प्रमुख १० कारकहरू मध्ये ४ वटा कारण मानसिक स्वास्थ्य समस्या भित्र रहेको उल्लेख छ…