गायत्री माता मन्दिर संरक्षकसहित व्यवस्थापन समिति गठन

झापा -  बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षक सहित व्यवस्थापन समिति र सल्लहकार समिति गठन गरेको छ । झापामै पहिलो पटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा र मन्दिरको उद्घाटनसंगै त्यसको व्यवस्थापन, सञ्चालन र रेखदेखका लागि संरक्षक सहितको व्यवस्थापन समिति निर्माण गरिएको हो । मन्दिर निर्माण समितिका संयोजक रौनक वंशल…