मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान

मेचीनगर  । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर मेचीनगरले आजदेखि नसर्ने रोग न्यूनिकरणका लागि अभियान सुरु गरेको छ । आइतबार धाइजन स्वास्थ्य चौकीमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सुगर र प्रेसरको जाँच गरेर नसर्ने रोग न्यूनिकरण अभियान सुरु गरेका हुन् । नगरप्रमुख बुढाथोकीले विभिन्न रोगका कारण विरामीहरु घर–घरमा रहेको…