आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति : भौतिक मन्त्री दाहाल

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिक वातावरण खल्वल्याउन खोज्नेहरुबाट होशियार हुन आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहनु भएका दाहालले अहिलेको बलियो र स्थिर सरकारले अस्थिरतालाई अन्त्य गर्दै देशलाई समृद्धी तर्फ लगि रहेको बताउनु भयो । ‘देशमा स्थिरता आउने भयो भनेर अतालिएकाहरुले राजनीतिक वातावरण खल्वल्याउन खोज्लान््’…