जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमाथि एक जना प्रहरी मृत फेला

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज विहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ । ब्यारेकको माथिल्लो तल्लामा रहेको पानी टंकीमा जाने फलामको भ¥याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला मोरंग कानेपोखरी गाउँपालिका वडा नं.७ बस्ने…