शिवसताक्षीलाई योगमय बनाइने

झिलझिले । झापाको शिवगगञ्जमा शुक्रबारदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । पतञ्जली योग समिति शिवसताक्षीले योग शिविर सञ्चालन गरेको हो । शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्जको जेष्ठ नागरिक भवनमा आयोजित शिविरको एक कार्यक्रमबीच वडा अध्यक्ष मनोज खुलालले उद्घाटन गरे । वडा अध्यक्ष खुलालले योगमार्फत वडाबासी नागरिकको स्वास्थ्य चुस्त राख्न वडाले शिविरलाई सहयोग गर्दे योग कक्षालाई…