भोलीदेखी बिर्तामोडमा अन्तरपालिका महिला फुटबल, सभामुखले उदघाटन गर्ने

बिर्तामोड । झापाको बिर्तामोड शनिवारदेखि सुरु हुन गइरहेको अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडले भोलीदेखि फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार…