शिवसताक्षीमा लोकप्रिय बन्यो ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम

शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग नगरप्रमुखको प्रत्यक्ष संवाद, समस्या समाधानमा प्रतिवद्वता शिवसताक्षी । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ। नगरप्रमुखलाई प्रत्यक्ष आफ्ना कुरा राख्न पाउँदा नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् । आज शिवसताक्षीको दूधेमा भएको कार्यक्रममा नगरका ज्येष्ठ नागरिकहरुले आफ्ना समस्या र गुनासहरु खुलेरै राखेका छन् । शिवसताक्षीको दूधेमा रहेको ज्येष्ठ…