पत्रकार नेत्रविक्रम बिमली सम्मानित

झापा - मोरङ र इलाम जिल्लामा रहेका नेपाल जेसिसका १६ शाखाले संयुक्त रूपमा आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा रेडक्रसकर्मी एवं हल्दीबारी डट कमका प्रधान सम्पादक नेत्रविक्रम बिमलीलाई कदरपत्रद्वारा सम्मान गरिएको छ। झापाको प्रसिद्ध धार्मिक स्थल पाउ पाथिभरा मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा बिमलीलाई परोपकारी कार्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै जीवन रक्षाको महान अभियानमा…