भक्तपुर, २४ कात्तिक : सर्वमान्य नेता एवं लौहपुरुष स्व गणेशमान सिंहको ११० औँ जन्मजयन्ती आज भक्तपुरमा मनाइएको छ । आज सूर्यविनायक नगरपालिका–५ कटुन्जेस्थित गणेशमान सिंह स्मृति बाटिकामा गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहको सालिकमा माल्यार्पण गर्नुका साथै प्रजातन्त्र प्राप्तिमा उहाँको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस…