एस्टन भिल्लामाथि लिभरपुलको सहज जित

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डर्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो जितपछि लिभरपुलले प्रिमियर लिगमा आफ्नो अग्रता बढाएको छ । लिभरपुलको ११ खेलमा २८ अंक…