बिर्तामोड । ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ । आयोजक बुट्टाबारी युनाइटेड र उदयपुरको ब्रदरहुड एफसी फाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन् । बुट्टाबारीले क्वाटरफाइनलमा भारतको तरञ्जुबारी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने ब्रदरहुडले क्वाटरफाइनलमा झापाको जलथललाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको…