प्रधानमन्त्रिले बोलाएको छलफलमा पनि जुटेन सहमति

काठमाडौं । आज संसद् खुलाउने विषयमा छलफल गर्न प्रधानमनिन्त्रले बोलाएको छलफलमा पनि सहमति जुट्न सकेन । छलफमा सहमति जुट्न नसके पछि आज १ बजेक लागि बोलाएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार ३ बजे बस्ने जनाइएको छ । संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको…