बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले सिआइवीको काम कारबाहीमाथि प्रश्न उठाएका छन् । उनले राजनीतिक प्रतिशोधमा सिआइवी प्रयोग हुन नहुने प्रतिक्रिया दिएका छन् । कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयलाई लिएर नेता खरेलले प्रधानमन्त्री, गृहमन्त्रीले प्रतिशोध साँधेको उनको आरोप छ । सिआइवीले राजनीतिक प्रतिशोधमा प्रयोग भएर काम गर्दा विश्वास गुम्ने बताएका…