ठेकेदार र कर्मचारी मिलेर भ्रष्टाचार गर्छन्ः देवेन्द्र दाहाल

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले भ्रष्टाचार ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताउनु भएको छ । आज बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गर्नुभयो । उहाँले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै…