झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा हुने केन्द्रीय कमिटीको पाँचौं बैठकलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला कमिटीले विभिन्न उपसमितिहरु गठन गरेको छ । जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा हिजो बसेको बैठकले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको झापा बसाइ सहज बनाउन नौवटा समिति गठन गरेर विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको छ । अध्यक्ष…