मेचीनगर । नेकपा एमाले मेचीनगर–१५ वडा कमिटीको अध्यक्षमा चेतराज विष्ट (चेतन) सर्वसम्मत चयन भएका छन् । मिसन ग्रासरुट अन्तरगत शनिबार सम्पन्न वडाको अधिवेशनबाट विष्टको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा विदुरसिंह खवास, सचिवमा राजु राजवंशी, उपसचिवमा सुनिता धिमाल र रुइदास राजवंशी लगायत सदस्यहरु सर्वसम्मत चयन भएका छन् । पार्टीका केन्द्रीय…